घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

हिमाल प्रेस २ कार्तिक २०८२ ११:२४
16
SHARES
घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ- नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार हालसम्मकै उच्च बिन्दुमा कारोबार भएको सुनको मूल्य साताको कारोबारको पहिलो दिन भने घटेर २ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको हो। शुक्रबार छापावाल सुन तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो।

यस्तै शुक्रबार तोलामा ३ हजार ३५० रुपैयाँ कायम भएको छ।

प्रकाशित: २ कार्तिक २०८२ ११:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast