
चितवन– मलामी गएका युवा नारायणी नदीमा बेपत्ता भएका छन्।
राप्ती नगरपालिका–६ बाट शव लिई देवघाटमा मलामी आएका २५ वर्षीय विजय चौधरी नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय चितवनका नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार बिहीबार दिउँसो चौधरी नारायणी नदीमा बेपत्ता भएका हुन्। उनको खोजी भइरहेको उनले जानकारी दिए।
प्रकाशित: ३० असोज २०८२ २१:०४
प्रतिक्रिया