बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेत खोले नयाँ दल, नाम ‘गतिशील लोकतान्त्रिक पार्टी’

हिमाल प्रेस ३० असोज २०८२ १३:२५
46
SHARES
बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेत खोले नयाँ दल, नाम ‘गतिशील लोकतान्त्रिक पार्टी’

काठमाडौँ- बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतको अगुवाइमा नयाँ पार्टी खुलेको छ। बस्नेतको अगुवाइमा खुलेको  ‘गतिशील लोकतान्त्रिक पार्टी’ निर्वाचन आयोगमा समेत दर्ता भएको हो।

पार्टीको अध्यक्षमा नेश प्रसाईं र महासचिवमा पियुस कायस्थ रहेका छन्। बस्नेत सदस्यको रूपमा रहेका छन्। पार्टीको ‘स्लोगन’मा ‘सबै मिलौँ, देश बचाऊँ, देश बनाऊँ’ राखिएको छ ।

 

 

प्रकाशित: ३० असोज २०८२ १३:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast