स्कुटर अनियन्त्रित हुँदा एकको मृत्यु

हिमाल प्रेस २९ असोज २०८२ ८:२२
8
SHARES
स्कुटर अनियन्त्रित हुँदा एकको मृत्यु

काठमाडौँ- रौतहटको देवाही गोनाही ५ मा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

देवाही गोनाही– ३ का ६५ वर्षीय किशोर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

मंगलबार साँझ देवाही गोनाही नगरपालिका-५ स्थित जगत चोकबाट म‌लग चोक जाने भित्री सडकको पश्चिम तर्फ धानको खेतमा ना ३८ प १३८९ नंकोगबर स्कुटर अनियन्त्रित भई दुर्घटना भएको थियो। चौधरीको मृत्यु घटनास्थलमै भएको प्रहरीले जनाएको छ।

प्रकाशित: २९ असोज २०८२ ८:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast