कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि

हिमाल प्रेस २८ असोज २०८२ ६:५३
6
SHARES
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि नेपाली कांग्रेसको बैठकमा सभापति शेरबहादुर देउवासहित अन्य पदाधिकारीहरू। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुने भएको छ । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउसो १ बजेबाट बैठक सुरु हुनेछ ।

बैठकमा पेस गर्ने एजेन्डामा भने अझै सहमति जुटेको छैन । त्यसका लागि आजै बिहान ११ बजे पार्टी कार्यालय सानेपामा कार्यसम्पादन समितिको बैठक बस्ने बताइएको छ ।

प्रकाशित: २८ असोज २०८२ ६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast