
काठमाडौँ- विपिन जोशीलगायत चार बन्दीको शव रेडक्रसले बुझ्ने भएको छ। इजरायली सेनाका अनुसार रेडक्रसका अधिकारीहरू शव लिन दक्षिणी गाजा जाँदैछन्।
हमासको सशस्त्रा शाखा अल–कस्साम ब्रिगेडले विपिनसहित चार जनाको शव आजै बुझाउने बताएको थियो।
मृत घोषित चार बन्दीहरू विपिन जोशी, गाइ इलौज, योसी शराबी र ड्यानियल पेरेज रहेको जनाइएको छ। -अलजजिरा
प्रकाशित: २७ असोज २०८२ २०:१३
प्रतिक्रिया