
काठमाडौँ- नेकपा (माओवादी केन्द्र) को महाधिवेशन आयोजक समितिको सचिवालय बैठक सोमबार सुरु भएको छ। बैठक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सुरु भएको हो।
प्रकाशित: २० असोज २०८२ १४:०३
प्रतिक्रिया