विराटनगरमा डुबेर एक जनाकाे मृत्यु

हिमाल प्रेस १९ असोज २०८२ १९:१६
12
SHARES
विराटनगरमा डुबेर एक जनाकाे मृत्यु

इटहरी- विराटनगर महानगरपालिका-१६ सुगरमिल नजिक पानीकाे भेलले बगाएर खाल्डोमा डुब्दा एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भारत घर भई विराटनगर-१६ मा डेरा गरी बस्दै आएकी ३५ वर्षीया अनिता राउत रहेकी छन्।

प्रकाशित: १९ असोज २०८२ १९:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast