विपदको जोखिम नरहेका जिल्लाहरूमा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन

हिमाल प्रेस १९ असोज २०८२ १९:०९
14
SHARES
विपदको जोखिम नरहेका जिल्लाहरूमा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन गृह मन्त्रालय

काठमाडौँ- गृह मन्त्रालयले विपदको जोखिम नरहेका तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरूले सार्वजनिक सेवा सुचारु गर्न गराउन निर्देशन दिएको छ।

देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै मन्त्रालयले सेवा सुचारु गर्न निर्देशन दिएको हो।

सरकारले यसअघि आइतबार र सोमबार दुई दिन सार्वजनिक बिदा दिएको थियो।

प्रकाशित: १९ असोज २०८२ १९:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast