
बाजुराको बडिमालिका क्षेत्रबाट आइतबार देखिएको बझाङको साइपाल हिमाल। समुद्री सतहबाट चार हजार दुई सय मिटर उचाइमा पर्ने बडिमालिका मन्दिरबाट मौसम खुलेसँगै देखिएको ७ हजार ३१ मिटर अग्लो साइपाल हिमाल। यो हिमाल सुदूरपश्चिम प्रदेशको दोस्रो अग्लो हिमाल हो। तस्बिरः भूमिराज पिठातोली/रासस
प्रकाशित: १९ असोज २०८२ १७:००
प्रतिक्रिया