आइतबार बिहान देखिएको उपत्यकाको आकाश [तस्बिरहरू]

सुस्मिता बजगाईं १९ असोज २०८२ ८:३६
28
SHARES
आइतबार बिहान देखिएको उपत्यकाको आकाश [तस्बिरहरू]

काठमाडौँ- शुक्रबारदेखि सुरू भएको अविरल वर्षा आइतबार बिहानबाट रोकिएको छ। यद्यपि जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आइतबार पनि वर्षा हुने अनुमान गरेको छ।

लगातार दुई दिनसम्म भएको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकासहित देशभर जनजीवन प्रभावित बनेको छ। पहिरो र सडक भासिएपछि आवागन अवरूद्ध भएको छ।

वर्षाका कारण शनिबार उपत्यकाको जनजीवन पनि प्रभावित रह्यो। वर्षा रहेपछि आइतबार बिहान उपत्यकाको आकाशमा देखिएका दृष्यहरू :

प्रकाशित: १९ असोज २०८२ ८:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast