चट्याङ लागेर दुई किशोरको मृत्यु

हिमाल प्रेस १८ असोज २०८२ २०:३२
14
SHARES
चट्याङ लागेर दुई किशोरको मृत्यु

रौतहट- कटहरिया नगरपालिका–२ हथियाहीमा चट्याङ लागेर दुई किशोरको मृत्यु भएको छ। शनिबार साँझ चट्याङ लागेर हथियाहीका १७ वर्षीय सेराज लहरी र सोही गाउका १६ वर्षीय नवीन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी नायब उपरिक्षक राजु कार्कीले मृतक दुवैको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको जानकारी दिए। रासस

प्रकाशित: १८ असोज २०८२ २०:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast