नारायणगढ-मुग्लिङ सडक एकतर्फी सञ्चालनमा

हिमाल प्रेस १८ असोज २०८२ १७:४९
4
SHARES
नारायणगढ-मुग्लिङ सडक एकतर्फी सञ्चालनमा फाइल तस्बिर।

काठमाडौँ– तुइनखोला नजिकैको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिङ सडक एकतर्फी सञ्चालनमा आएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो पन्छाएसँगै एकतर्फी रुपमा सडक सञ्चालनमा आएको हो।

यद्यपि ढुंगा खस्ने जोखिम कायमै रहेको कार्यालयले उल्लेख गरेको छ। वर्षात् जारी रहेकाले पहिरोको उच्च जोखिम रहेको हुँदा अत्यावश्यकबाहेक यात्रा नगर्न कार्यालयको सुझाव छ।

प्रकाशित: १८ असोज २०८२ १७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast