विद्युत् अवरुद्ध भए ११५० मा कल गर्नुहोस् : प्राधिकरण

हिमाल प्रेस १८ असोज २०८२ १७:३१
6
SHARES
विद्युत् अवरुद्ध भए ११५० मा कल गर्नुहोस् : प्राधिकरण

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले विद्युत् सेवा अवरुद्ध भए ११५० मा वा स्थानीय नो लाइट नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।

देशका विभिन्न जिल्लामा अत्यधिक वर्षातपछि बाढी र पहिरोले व्यापक क्षति पु¥याइरहेको छ। सम्भावित प्रतिकूल अवस्थालाई मध्यनजर गरी विद्युतीय संरचनाहरुमा क्षति पु्ग्न नदिन र विद्युत् सेवा अवरुद्ध हुन गएमा यथाशीघ्र मर्मत गरिने प्राधिकरणले जनाएको छ।

सोही कारण प्राधिकरणले हटलाइन नम्बर उपलब्ध गराएको हो।

प्रकाशित: १८ असोज २०८२ १७:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast