कति छ आज डलरको भाउ?

हिमाल प्रेस १८ असोज २०८२ ६:१४
4
SHARES
कति छ आज डलरको भाउ?

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

आज अमेरिकी डलरको भाउ केही बढेको छ।

आज अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा छ। हिजो शुक्रबार अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा थियो।

युरोपियन युरोको मूल्य भने केही घटेको छ। आज युरोपियन युरो १ को खरिददर १६६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ०४ पैसा छ। हिजो शुक्रबार युरोपियन युरो १ को खरिददर १६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६७ रुपैयाँ १३ पैसा थियो।

यूके पाउन्ड स्टर्लिङको भाउ पनि केही घटेको छ। आज यूके पाउन्ड स्टर्लिङ १ को खरिददर १९० रुपैयाँ ६० पैसा र बिक्रीदर १९१ रुपैयाँ ४१ पैसा कायम गरिएको छ। हिजो शुक्रबार यूके पाउन्ड स्टर्लिङ १ को खरिददर १९० रुपैयाँ ८२ पैसा र बिक्रीदर १९१ रुपैयाँ ६३ पैसा थियो।

आज स्विस फ्रयाङ्कको मूल्य भने केही बढेको छ।

आज स्विस फ्रयाङ्क १ को खरिददर १७७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ७३ पैसा कायम गरिएको छ। हिजो शुक्रबार स्विस फ्रयाङ्क १ को खरिददर १७७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६९ पैसा थियो।

अस्ट्रेलियन डलरको भाउ पनि बढेको छ। आज अस्ट्रेलियन डलर १ को खरिददर ९३ रुपैयाँ ६० पैसा र बिक्रीदर ९३ रुपैयाँ ९९ पैसा छ। हिजो शुक्रबार अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९३ रुपैयाँ ९७ पैसा थियो।

क्यानेडियन डलरको मूल्य भने केही घटेको छ।

आज क्यानेडियन डलर १ को खरिददर १०१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९२ पैसा कायम गरिएको छ। शुक्रबार क्यानेडियन डलर १ को खरिददर १०१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९९ पैसा थियो।

सिंगापुर डलरको भाउ पनि घटेको छ।

आज सिंगापुर डलर १ को खरिददर १०९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११० रुपैयाँ ४० पैसा तोकिएको छ। हिजो शुक्रबार सिंगापुर डलर १ को खरिददर ११० रुपैयाँ ०४ पैसा र बिक्रीदर ११० रुपैयाँ ५० पैसा थियो।

आज (शनिबार) जापानी येनको भाउ पनि घटेको छ। आज जापानी येन १० को खरिददर ९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९ रुपैयाँ ६६ पैसा कायम गरिएको छ। हिजो शुक्रबार जापानी येन १० को खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा थियो।

चिनियाँ युआनको भाउ भने आज केही बढेको छ।

आज चिनियाँ युआन १ को खरिददर १९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १९ रुपैयाँ ९९ पैसा कायम गरिएको छ। हिजो शुक्रबार चिनियाँ युआन १ को खरिददर १९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९ रुपैयाँ ९७ पैसा थियो।

आज साउदी अरेबियन रियालको मूल्य पनि आज केही बढेको छ।

आज साउदी अरेबियन रियालको १ को खरिददर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा छ। हिजो शुक्रबार साउदी अरेबियन रियालको १ को खरिददर ३७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९२ पैसा थियो।

आज कतारी रियालको भाउ पनि केही बढेको छ।

आज कतारी रियाल १ को खरिददर ३८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०५ पैसा कायम भएको छ। हिजो शुक्रबार कतारी रियाल १ को खरिददर ३८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०२ पैसा थियो।

प्रकाशित: १८ असोज २०८२ ६:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast