कुमारीलाई तलेजुको दर्शन गराइयो

हिमाल प्रेस १६ असोज २०८२ ११:४७
14
SHARES
कुमारीलाई तलेजुको दर्शन गराइयो

काठमाडौँ– नयाँ कुमारी आर्यतारालाई हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गराइएको छ। तलेजुको दर्शनबाट जीवित देवी कुमारीलाई शक्ति प्राप्त हुने जनविश्वास छ।

वसन्तपुरस्थित कुमारीघरबाट भैरव, गणेशको यात्रासहित कुमारीलाई तलेजु पुर्‍याइएको कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले बताए।

तान्त्रिक रूपमा दीक्षित पुजारीले कुमारीलाई तलेजु भवानीको दर्शन गराएका थिए।

प्रकाशित: १६ असोज २०८२ ११:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast