राष्ट्रपतिले आमनागरिकलाई दसैँको टीका नलगाउने

हिमाल प्रेस १६ असोज २०८२ १०:०१
30
SHARES
राष्ट्रपतिले आमनागरिकलाई दसैँको टीका नलगाउने राष्ट्रपति रामचन्द्र पौडेल। फाइल तस्बिर

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा यस वर्ष नागरिकलाई टीका नलगाउने भएका छन्।

देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिए।

विगतमा राष्ट्रपतिबाट बडादसैँका अवसरमा आमनागरिकलाई टीका लगाउने गरिएको थियो।

प्रकाशित: १६ असोज २०८२ १०:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast