२५ निर्माण कम्पनी कालोसूचीमा

हिमाल प्रेस ३० असोज २०८२ ८:१२ | Thursday, October 16, 2025
२५ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौँ-  २५ निर्माण कम्पनी कालोसूचीमा परेका छन्। प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गर्दै विभिन्न निकायबाट कालोसूचीमा राखेको जानकारी दिएको हो।

समयमा काम पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ।

प्रकाशित: ३० असोज २०८२ ८:१२ | Thursday, October 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast