सर्पको टोकाइबाट एकको मृत्यु

हिमाल प्रेस ८ असोज २०८२ ११:३६ | Wednesday, September 24, 2025
सर्पको टोकाइबाट एकको मृत्यु

बाजुरा- यहाँको त्रिवेणी नगरपालिका-२ चौसालका एक युवकको सर्पको टोकाइबाट मृत्यु भएको छ।

स्थानीय ४० वर्षीय सर्जन बुढालाई सर्पले टोकेपछि उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको त्रिवेणी नगरपालिकाकी उप प्रमुख कमलाकुमारी जैशीले जानकारी दिइन्।

उनका अनुसार दृष्टिविहीन बुढालाई मंगलबार राति गौरीगंगा नगरपालिकाको राजीपुरमा सर्पले टोकेको थियो।

प्रकाशित: ८ असोज २०८२ ११:३६ | Wednesday, September 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast