मेसिनले खुट्टा काटिँदा झापामा एकको मृत्यु

हिमाल प्रेस १४ असोज २०८२ ९:०७ | Tuesday, September 30, 2025
मेसिनले खुट्टा काटिँदा झापामा एकको मृत्यु प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ– झापाको भद्रपुरमा मेसिनले खुट्टा काटिँदा एक जनाको भएको छ।

प्रहरीका अनुसार ग्राइन्डर मेसिनले खुट्टा काटिएर गम्भीर घाइते भएका भद्रपुर नगरपालिका-१ का ३५ वर्षीय रमेश परियारको उपचारका क्रममा गएराति मृत्यु भएको हाे।

शुक्रबार साँझ करिब ५ बजे गाईवस्तुको खुर मिलाउने क्रममा ग्राइन्डर मेसिनले उनको अचानक बायाँ खुट्टा काटिएको थियो।

 

प्रकाशित: १४ असोज २०८२ ९:०७ | Tuesday, September 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast