राष्ट्रियसभा अध्यक्ष छाडेको लामो समयपछि गणेश तिमिल्सिनाले बुझाए गाडी

हिमाल प्रेस ११ असोज २०८२ २१:०३ | Saturday, September 27, 2025
राष्ट्रियसभा अध्यक्ष छाडेको लामो समयपछि गणेश तिमिल्सिनाले बुझाए गाडी

काठमाडौँ– राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रयोग गर्ने गरेको संसद् सचिवालयको गाडी फिर्ता गरेका छन्।

तिमिल्सिनाले चढ्ने गरेको बा सी ३७३८ नम्बरको गाडी जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत फिर्ता गरेका हुन्।

सरकारले पूर्वपदाधिकारीसँग भएका सवारीसाधानलगायत सुविधा फिर्ता गर्न भनेको थियो।

सोही कारण राष्ट्रिय सभाका पूर्वउपाध्यक्ष तिमिल्सिनाले शनिबार कास्की जिल्ला प्रशासनमा गाडी बुझाएका हुन्।

प्रकाशित: ११ असोज २०८२ २१:०३ | Saturday, September 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast