मुग्लिन–नारायणगढअन्तर्गत तुइनखोलामा फेरि पहिरो

हिमाल प्रेस १४ असोज २०८२ २०:३९
6
SHARES
मुग्लिन–नारायणगढअन्तर्गत तुइनखोलामा फेरि पहिरो फाइल तस्बिर।

काठमाडौँ– मुग्लिन–नारायणगढअन्तर्गत तुइनखोलामा फेरि पहिरो गएको छ । पहिरोका कारण सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुले जनाएको छ ।

पहिला पनि पहिरो गएको ठाउँमा लेदोसहितको पहिरो झरेको हो । पहिरो हटाउन मेसिन त्यसतर्फ जाँदै गरेका कार्यालयले जनाएको छ ।

सो स्थानमा पहिरो जाँदा हिजो पनि ६ घण्टा सडक अवरूद्ध भएको थियो ।

प्रकाशित: १४ असोज २०८२ २०:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast