करेन्ट लागेर महिलाको मृत्यु

हिमाल प्रेस १४ असोज २०८२ ८:०८
6
SHARES
करेन्ट लागेर महिलाको मृत्यु सांकेतिक तस्बिर

काठकमाडौँ– कञ्चनपुरको पुनर्वास नगरपालिका–१० देरालीटोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले आज स्थानीय ५५ वर्षीया करडीदेवी रावतको करेन्ट लागेर मृत्यु जानकारी दिए । आफ्नै घरको कोठामा पङ्खालाई ‘प्लग’मा जोड्ने क्रममा करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको उनले बताए ।

प्रकाशित: १४ असोज २०८२ ८:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast