
काठमाडौँ- सिन्धुपाल्चोकमा खोलाले बगाएर दिदीभाइको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार जलवीरे नजिकैको ठाडो खोल्साले बगाउँदा दिदीभाइको मृत्यु भएको हो।
मृत्यु हुनेमा चौतारासाँगाचोक-२ बतासे फुल्पिङका १७ वर्षकी किशोरी र उनका सात वर्षका भाइ छन्।
प्रकाशित: ८ असोज २०८२ १७:५१
प्रतिक्रिया