
काठमाडौँ- यस वर्षको दसैँ-तिहारलाई अझै विशेष बनाउन सिजी मोटर्सको अधिकृत वितरणमा किङ लङ नेपालले आफ्ना ग्राहकहरूका लागि बम्पर अफर सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत दसैँ-तिहार अवधिमा किङ लङ भ्यान खरिद गर्ने हरेक ग्राहक Lucky Draw मा सहभागी हुन पाउनेछन्। यस अवधिमा किङ लङ इभी भ्यान खरिद गर्दा प्रत्येक महिना एक जना विजेताले नयाँ Hero Xtreme 160R मोटरसाइकल उपहार स्वरूप पाउनेछन्।
यो अफर किङ लङका १४, १५, १६ र १९ सिटर भ्यान मोडेलहरूमा लागू हुनेछन्। योजना असोज ७ देखि कात्तिक ३० गतेसम्म सञ्चालनमा रहनेछ। थप जान्न 9802340946, 9802375603, 9801462823 नम्बरमा सम्पर्क गर्न सकिनेछ।
प्रकाशित: ८ असोज २०८२ ११:०४
प्रतिक्रिया