राष्ट्रपतिले प्रमाणीत गरे नागरिकता विधेयक

हिमाल प्रेस ५ असोज २०८२ १३:२६
80
SHARES
राष्ट्रपतिले प्रमाणीत गरे नागरिकता विधेयक फाइल तस्बिर

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणको लागि पेस भएको उक्त विधेयक पौडेलले आज प्रमाणीकरण गरेको शीतल निवासले जनाएको छ।

प्रकाशित: ५ असोज २०८२ १३:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast