मूर्ति विसर्जन

हिमाल प्रेस २ असोज २०८२ १८:४६
मूर्ति विसर्जन

सुनसरीको कोसी गाउँपालिकास्थित कोसी कटानमा बिहीबार विश्वकर्मा बाबाको मूर्तिको विसर्जन गर्दै भक्तजन।  बुधबार पूजा आराधना गरिएको विश्वकर्मा बाबाको मूर्ति आज (बिहीबार) विसर्जन गरिएको हो। तस्बिरः नवीन गड्तौला/रासस

प्रकाशित: २ असोज २०८२ १८:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast