पश्चिम नेपालमा भूकम्प

हिमाल प्रेस २ असोज २०८२ ७:०५
6
SHARES
पश्चिम नेपालमा भूकम्प

काठमाडौँ- बुधबार राति पश्चिम नेपालमा भूकम्प गएको छ। पूर्वी रुकुम र बागलुङको सिमानालाई केन्द्रबिन्दु बनाएर राति ८ बजेर २६ मिनेटमा ४.६ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

अचानक आएको धक्कापछि स्थानीयवासीहरु घर बाहिर निस्किएका थिए। उक्त भूकम्पको धक्का लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका विभिन्न जिल्लामा समेत व्यापक रूपमा महसुस गरिएको जनाइएको छ।

हालसम्म कुनै मानविय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

प्रकाशित: २ असोज २०८२ ७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast