नेपाली सेनाले जेनजी आन्दोलनमा ज्यान गुमाएका ६ जनाको शव हवाईमार्गबाट जिल्ला पुर्‍यायो

हिमाल प्रेस ३१ भदौ २०८२ १७:३२
26
SHARES
नेपाली सेनाले जेनजी आन्दोलनमा ज्यान गुमाएका ६ जनाको शव हवाईमार्गबाट जिल्ला पुर्‍यायो

काठमाडौँ- भदाै २३ र २४ गते जेनजी पुस्ताद्वारा गरिएको आन्दोलनका क्रममा ज्यान गुमाएका ६ जना व्यक्तिहरूको शव अन्तिम संस्कारका लागि आफ्ना गृहजिल्ला पुर्‍याइएको छ।

नेपाली सेनाका अनुसार आज सेनाको हवाई साधनमार्फत सुनसरी, उदयपुर, सिराहा, धनकुटा र संखुवासभा जिल्लामा शवहरू लगिएको हो।

सेनाले आवश्यक समन्वयपछि शवलाई परिवारको जिम्मा लगाइएको जनाएको छ।

तस्बिर : नेपाली सेना

प्रकाशित: ३१ भदौ २०८२ १७:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast