दसैँ टीकाको उत्तम साइत कति बजे?

हिमाल प्रेस ३१ भदौ २०८२ १७:१८
30
SHARES
दसैँ टीकाको उत्तम साइत कति बजे?

काठमाडौँ- यसवर्षको बडादसैँको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे रहेको नेपाल पंचाङ निर्णायक विकास समितिले जनाएको छ।

२०८२ सालको बडादसैँ असोज ६ गते घटस्थापनादेखि सुरु हुन्छ। बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनाको साइत रहेको समितिले आज जारी गरेको सूचनामा उल्लेख छ।

प्रकाशित: ३१ भदौ २०८२ १७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast