
काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जेएनजीलाई घर फर्किन अनुरोध गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत देश जेनजीकै हातमा गएको कारण सयम बन्न अनुरोध गरेका छन्।
‘देश तपाइँहरुकै हातमा हो, तपाईं हरुले नै बनाउने हो। अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो।’ उनले भनेका छन्,’अब घर फ़र्कनुहोस्।’
प्रकाशित: २४ भदौ २०८२ १७:२१
प्रतिक्रिया