राप्रपाका प्रतिनिधिसभा र प्रदेशसभा सांसदहरूले राजीनामा दिने

हिमाल प्रेस २४ भदौ २०८२ १५:०७
20
SHARES
राप्रपाका प्रतिनिधिसभा र प्रदेशसभा सांसदहरूले राजीनामा दिने फाइल तस्बिर

काठमाडौँ- राप्रपाले प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यले सामूहिक राजीनामा दिई संसदबाट बाहिरिने निर्णय गरेको छ।

देशमा विकसित पछिल्लो घटनाक्रमबाट वर्तमान सरकार, संसद र संविधानको औचित्य समाप्त भइसकेको सामूहिक राजीनामा दिएको प्रवक्ता मोहन श्रेष्ठले बताए।

राप्रपाले आन्दोलनरत जेन जी पुस्ताको मागको सम्बोधन र नवीन समझदारीको दिशामा अघि बढ्न अपील गरेको छ।

प्रकाशित: २४ भदौ २०८२ १५:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast