असामान्य परिस्थितिलाई समाधानका लागि राजीनामा दिएँ : ओली

हिमाल प्रेस २४ भदौ २०८२ १४:४०
62
SHARES
असामान्य परिस्थितिलाई समाधानका लागि राजीनामा दिएँ : ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली।

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले केहीबेरअघि राजीनामा दिएका छन्। उनले राजनीतिक निकास र समस्या समाधानका लागि पहल गर्न भन्दै राजीनामा दिएका हुन्।

राष्ट्रपतिलाई लेखेको पत्रमा ओलीले भनेका छन्, ‘२०८१ असार ३१ गते नेपालको संविधानको धारा ७६/२ अनुसार नियुक्त भएकोमा हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजीनामा दिएको छु।’

प्रकाशित: २४ भदौ २०८२ १४:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast