कोशी प्रदेशसभा सचिवालय परिसरमा आगजनी

हिमाल प्रेस २४ भदौ २०८२ १४:२२
10
SHARES
कोशी प्रदेशसभा सचिवालय परिसरमा आगजनी

इटहरी- जेनजी युवाको समूहले कोशी प्रदेशसभा सचिवालय परिसरभित्र मंगलबार दिउँसो आगजनी गरेको छ।

प्रहरीले सुरक्षा घेरा तोडेर सचिवालयमा प्रवेश गरेका प्रदर्शनकारीले परिसरभित्र रहेको प्रहरी युनिटमा आगजनी गरेका हुन्।

घटनापछि परिसरमा थप प्रहरी बल परिचालन गरिएको छ। आन्दोलन उग्र बन्दै गएपछि प्रदेशसभा भवन वरिपरिको क्षेत्र अझै तनावग्रस्त बनेको छ।

प्रकाशित: २४ भदौ २०८२ १४:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast