
काठमाडौँ। नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) का अध्यक्ष सुजन कडरियाले पदबाट राजीनामा दिएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत पदबाट राजीनामाको घोषणा गरेका हुन्।
प्रकाशित: २४ भदौ २०८२ १३:२५
प्रतिक्रिया