कांग्रेसका पूर्वउपसभापति निधिको घरमा आगजनी

हिमाल प्रेस २४ भदौ २०८२ १३:०३
26
SHARES
कांग्रेसका पूर्वउपसभापति निधिको घरमा आगजनी

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिको निवासमा आगजानी भएको छ। प्रदर्शनकारीहरूले मध्यबानेश्वरस्थित निधि निवासमा आगजानी गरेको हो।

प्रदर्शनकारीहरूले निवास परिसरभित्र रहेका मोटरसाइकल र स्कुटीमा आगजनी गरेका छन्।

त्यस्तै उनीहरूले घरमा ढुंगामुढा र तोडफोडसमेत गरेको बताइएको छ।

प्रकाशित: २४ भदौ २०८२ १३:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast