प्रधानमन्त्रीद्वारा आन्दोलनकारीलाई वार्तामा आउन आग्रह, साँझ ६ बजे सर्वदलीय बैठक आह्वान

हिमाल प्रेस २४ भदौ २०८२ १२:०८
68
SHARES
प्रधानमन्त्रीद्वारा आन्दोलनकारीलाई वार्तामा आउन आग्रह, साँझ ६ बजे सर्वदलीय बैठक आह्वान

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्तालाई वार्तामा आउन अपिल गरेका छन्। उनले एक अपिलमार्फत निस्कर्ष निकाल्न संवादमा आउन अनुरोध गरेका हुन्।

उनले हिजोको राजधानीको घटनाबाट आफू दु:खी भएको जनाएका छन्। उनले आजै ६ बजे सर्वदलीय बैठक समेत बोलाएका छन्।

प्रकाशित: २४ भदौ २०८२ १२:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast