एमाले सचिव रघुवीर महासेठको घरमा ढुंगामुढा

हिमाल प्रेस २४ भदौ २०८२ ११:३१
8
SHARES
एमाले सचिव रघुवीर महासेठको घरमा ढुंगामुढा

काठमाडौँ- नेकपा एमालेका सचिव रघुवीर महासेठको जनकपुरस्थित घरमा प्रदर्शनकारीले ढुंगा हानेका छन्।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ ब्रम्हमपुरीस्थित महासेठको घरमाथि प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका हुन्।

प्रदर्शनकारीहरूले महासेठ निवास परिसरभित्र राखिएको एउटा बुलेट मोटरसाइकलमा आगजानीसमेत गरेका छन्। आगजानीबाट मोटरसाइकल जलेर नष्ट भएको बताइएको छ।

 

प्रकाशित: २४ भदौ २०८२ ११:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast