
बुटवल- जेनजीको आन्दोलनलाई लक्षित गरी बुटवल उपमहानगरपालिकाले मंगलबार एक दिन सम्पूर्ण विद्यालयमा बिदा दिएको छ।
उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले एक विज्ञप्ति जारी गरेर विशेष परिस्थितिका कारण भदौ २४ गते एक दिनका लागि बुटवलस्थित सम्पूर्ण विद्यालयमा बिदा गरिएको जनाइएको छ।
यसअघि सोमबार जेनजीले बुटवलमा प्रदर्शन गरेका थिए।
प्रकाशित: २४ भदौ २०८२ ९:३६
प्रतिक्रिया