सञ्जीव राई नेतृत्वको युवा संघले माग्यो राजीनामा

हिमाल प्रेस २४ भदौ २०८२ ९:२९
120
SHARES
सञ्जीव राई नेतृत्वको युवा संघले माग्यो राजीनामा

काठमाडौँ- नेकपा एकीकृत समाजवादी निकट सञ्जीव राई नेतृत्वको युवा संघले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनमा मागेको छ।

जेनजी पुस्ताको प्रदर्शनमा दमन गर्दा १९ जनाको मृत्यु भएको र सयौँ घाइते भएको घटनालाई लिएर युवा संघले प्रधानमन्त्रीलाई नैतिकताका आधारमा राजीनामा दिन माग गरेको हो।

युवा संघले सरकारले प्रदर्शनरत युवामाथि बर्बरतापूर्वक दमन गरेको आरोप लगाएको छ।

प्रकाशित: २४ भदौ २०८२ ९:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast