भक्तपुरमा पनि लाग्यो अनिश्चितकालीन कर्फ्यु

हिमाल प्रेस २४ भदौ २०८२ ८:५५
8
SHARES
भक्तपुरमा पनि लाग्यो अनिश्चितकालीन कर्फ्यु

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय भक्तपुरले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले भक्तपुरका ४ वटा नगरपालिकाभित्र तोकिएका निषेधित क्षेत्रमा कसैले आवातजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न नपाउनेगरी कर्फ्यु आदेश जारी गरेका हुन्।

 

प्रकाशित: २४ भदौ २०८२ ८:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast