माओवादीले बोलाएको विपक्षी दलको बैठकमा रास्वपा नजाने

हिमाल प्रेस २४ भदौ २०८२ ८:५१
46
SHARES
माओवादीले बोलाएको विपक्षी दलको बैठकमा रास्वपा नजाने नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँ- नेकपा माओवादी केन्द्रले विपक्षी दलहरुको संयुक्त बैठक आह्वान गरेको छ।

बैठक अहिले केहीबेरमा सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बस्ने छ ।

बैठकमा देशको पछिल्लो अवस्था, जेनजी युवाको आन्दोलन र विपक्षी दलका आगामी कार्यक्रमबारे छलफल हुने नेताहरुले बताएका छन्। सोही बैठकमा रास्वपा नजाने भएको छ।

प्रकाशित: २४ भदौ २०८२ ८:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast