काठमाडौँ महानगरमा तीन दिन विद्यालय बन्द

हिमाल प्रेस २४ भदौ २०८२ ६:२३
32
SHARES
काठमाडौँ महानगरमा तीन दिन विद्यालय बन्द

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

जेनजीको आन्दोलनका कारण असहज स्थिति भएपछि महानगरले मंगलबारबाट तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

सोमबार जेनजीले प्रदर्शन गरेका थिए।

प्रकाशित: २४ भदौ २०८२ ६:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast