देउवाले बोलाए आक्सिमक पदाधिकारी र पूर्वपदाधिकारी बैठक

हिमाल प्रेस २३ भदौ २०८२ १७:१०
देउवाले बोलाए आक्सिमक पदाधिकारी र पूर्वपदाधिकारी बैठक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत। फाइल तस्बिर।

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएका छन्।

जेनजी प्रदर्शनका क्रममा भएका घटनाका विषयमा छलफल गर्न सभापति देउवाले आकस्मिक बैठक बोलाएका हुन्।

पार्टीका मु्ख्यसचिव कृष्णप्रसाद पौडेलले अहिले केहीबेरपछि बस्ने गरी बैठक बोलाइएको जानकारी दिए। उनले सभापति देउवाको निवास बूढानीलकण्ठमा बस्ने बताए।

प्रकाशित: २३ भदौ २०८२ १७:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast