युवाको आवाजलाई सम्बोधन गर्न सरकारलाई हास्य कलाकार गजुरेलको आग्रह

हिमाल प्रेस २३ भदौ २०८२ १६:३७
10
SHARES
युवाको आवाजलाई सम्बोधन गर्न सरकारलाई हास्य कलाकार गजुरेलको आग्रह

काठमाडौँ- हास्य कलाकार मनोज गजुरेलले नेपाल सरकारलाई युवाको आवाजलाई सम्बोधन गर्न आग्रह गरेका छन्।

जेनजीको प्रदर्शनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली दिँदै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले लेखेका छन्, ‘जीवनभन्दा ठुलो भौतिक संरचना, शासन वा शासक हुँदैन। नागरिक हत्याको घोर भत्सर्ना! जीवन गुमाउने होनहार युवाहरुप्रति हार्दिक श्रद्दान्जली! कान खोल सरकार! युवाको आवाजलाई तुरुन्त संबोधन गर। थप हिंसा नहोस्।’

प्रकाशित: २३ भदौ २०८२ १६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast