
काठमाडौँ- जेनजी पुस्ताको प्रदर्शनका कारण आज बस्ने राष्ट्रियसभा बैठक स्थगित भएको छ।
बानेश्वरको संसद् भवनमा नै प्रदर्शन भएपछि असुरक्षाका कारण बैठक स्थगित गरिएको हो। संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले निकालेको सूचना अनुसार आगामी बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो।
प्रकाशित: २३ भदौ २०८२ १३:३०
प्रतिक्रिया