
काठमाडौँ- जेनजी पुस्ताको प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले कफ्युका क्षेत्र थपेको छ।
यसअघि बानेश्वर आसपासका क्षेत्रमा कफ्यु लगाएकोमा अहिले सिंहदरबार, प्रधानमन्त्रीको निवास, महाराजगन्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्रमा पनि कर्फ्यु बढाएको छ।
प्रकाशित: २३ भदौ २०८२ १३:१३
प्रतिक्रिया