
काठमाडौँ- राजधानीको सडकमा प्रदर्शनरत जेनजीको भीडलाई शान्त बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँले बानेश्वर क्षेत्रमा कर्फ्यु लगाएको छ।
युवाको भीड आक्रामक बन्दै निषेधित क्षेत्र तोडेपछि प्रशासनले कर्फ्यु लगाएको हो।
प्रकाशित: २३ भदौ २०८२ १२:३४
प्रतिक्रिया