मिलन लिम्बुले जेनजीलाई भने : ऐतिहासिक अवसर नगुमाउनुहोला, हामीसँगै छौँ

हिमाल प्रेस २३ भदौ २०८२ १२:१३
50
SHARES
मिलन लिम्बुले जेनजीलाई भने : ऐतिहासिक अवसर नगुमाउनुहोला, हामीसँगै छौँ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मिलन लिम्बुले जेनजीको काँधमा भ्रष्टाचार र बेथितिविरुद्ध लड्ने ऐतिहासक अभिभारा आएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत लिम्बुले परिस्थितले सुम्पिएको जिम्मेवारी पूरा गर्ने ऐतिहासिक अवसर
नगुमोस्, नगुमाउनुहोस् भन्दै जेनजीको प्रदर्शनलाई समर्थन गरेका छन्।

उनले भनेका छन्,’हामीले व्यवस्था परिवर्तन गरे पनि शासक र उनीहरुको चरित्र परिवर्तन गर्न सकेनौं । अर्थात् भ्रष्टाचार र बेथिति मासिएन, झनै बढ्यो । त्यसैको मार खेप्दै छौं । र, आजको विद्रोह त्यसैको परिणाम हो ।’

प्रकाशित: २३ भदौ २०८२ १२:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast