नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको शत्र।
काठमाडौँ- नेकपा एमालेको दोस्रो विधान महाधिवेशनले २९ बुँदे घोषणापत्र जारी गरेको छ। तीन दिनसम्म ललितपुरको गोदावरीमा चलेको विधान महाधिवेशनले २९ बुँदे प्रस्ताव पारित गरेको हो।
‘विगतका कमजोरीलाई सच्याउँदै, बाह्य चुनौतीलाई परास्त गर्दै आन्तरिक एकतालाई मजबुद बनाउँदै ‘मिसन-०८४’ मा सार्थक परिणाम निकाल्न यो महाधिवेशन संकल्प गर्दछ’ महाधिवेशनबाट पारित प्रस्तावमा छ ।




प्रकाशित: २३ भदौ २०८२ ८:११
प्रतिक्रिया



